• २०८३ श्रावण ६, बुधवार

लैंगिक समानतालाई समुदायस्तरमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ : सरोकारवाला

ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले लैंगिक समानतालाई समुदायस्तरमा पु¥याउन आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजनाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको ‘लैंगिक...

जटिबुटी सम्बन्धि महिला स्वास्थ्य स्वयसेविकाहरुलाई एक दिने अभिमूखीकरण

ओखलढुंगा । स्तनपायी आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धबद्र्धक जटिबुटी सम्बन्धि महिला स्वास्थ्य स्वयसेविकाहरुलाई एक दिने अभिमूखीकरण दिईएको छ । जिल्ला आयुुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाले नगरपालिका भित्रका २ वटा वडाका महिला...

ओखलढुंगामा पनि ट्राफिक सप्ताह सुरु

ओखलढुंगा । आज (मंगलबार) बाट जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । सप्ताहको उद्घाटनको अबसर पारेर मंगलबार जिल्लाको जाल्पा मन्दिर नजिकवाट सदरमुकाम स्थित बसपार्क सम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो...

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

ओखलढुङ्गा । आज देखि लागू हुने गरि आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । निगमले शोमबार साँझ एक सूचना जारि गर्दै शोमबार मध्यराति देखि लागू हुने गरि पेट्रोलियम पद्धार्थको...
error: Content is protected !!