• २०८३ भाद्र २८, आइतवार

ओखलढुंगामा भरुवा बन्दुकसहित एकजना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका–५ गोगुनेडाँडाका ३३ वर्षीय मोहन तामाङ रहेका छन्। तामाङको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचनाका आधारमा...

‘ओखलढुंगा शिक्षा नीति–प्रस्ताव २०८३’ सार्वजनिक

ओखलढुंगा । मुलुकको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले तयार पारिएको ‘ओखलढुंगा शिक्षा नीति–प्रस्ताव २०८३’ सार्वजनिक गरिएको छ। करिब १ वर्षको अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रका सरोकारवालासँगको...

ओखलढुंगा सदरमुकाममा ४०८ मिटरको पर्यटकीय झोलुङ्गे पुल : सम्भावना कि बहस?

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–१२ स्थित हुलाकडाँडादेखि स्रष्टापार्कसम्म फैलिएको ४०८ मिटर लामो झोलुङ्गे पुल अहिले अन्तिम रूप लिँदैछ । सदरमुकामलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको यस...

ओखलढुंगा खाद्य संस्थानको चामलमा उपभोक्ताको आकर्षण, सहुलियत दरले राहत

ओखलढुंगा । बजारमा खाद्यान्नको मूल्य बढिरहेका बेला सरकारले उपलब्ध गराउँदै आएको सहुलियत मूल्यको चामलप्रति जिल्लाका उपभोक्ताको आकर्षण बढ्दै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय ओखलढुंगाले आर्थिक...

सांसद हराएको सूचना ! सामाजिक सञ्जालमा विश्वराज पोखरेलको खोजी ?

गत फागुन २१ गते सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट ओखलढुंगाबाट निर्वाचित भएका सांसद हुन् विश्वराज पोखरेल । नेपाल प्रहरीका पूर्व एआइजी समेत रहेका उनले आफ्ना मुख्य...

ओखलढुंगामा एसईई : निजीका अभिभावक साथमा, सरकारीका विद्यार्थी आफ्नै भरमा !

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ विगुटारस्थित विगुटार माध्यमिक विद्यालय परीक्षा केन्द्र। जहाँ ४ वटा सरकारी र एउटा निजी विद्यालयका गरी १८१ परीक्षार्थी सहभागी छन्। सदरमुकाम र आसपासका केही विद्यालयका विद्यार्थीहरूको परीक्षा केन्द्र...

ओखलढुंगामा दिउँसो ४ बजेसम्म ५२ हजार बढी मत खस्यो

ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा दिउँसो ४ बजेसम्म ५२  हजारभन्दा बढी मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ५२ हजार ६३३ मत  (४२.८९ %) खसेको हो...

पोखरा उडेको सौर्यको जहाज विमानस्थलमै दुर्घटना

काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका...

जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुखले एका बिहानै जल पिएपछि..देखाए ताण्डव

रामेछाप । सोमबार बिहान करिब ९ बजे भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापमा कार्यालय प्रमुखको ताण्डव देखियो । कार्यालय प्रमुख सुरेश दाहालले मदिरामा लट्ठिएर कार्यालय हाताभित्रै रमिता देखाए । कार्यालय...

आफ्नो जन्मदिनमा श्रीमतीलाई बिमालेख उपहार 

ओखलढुङ्गा । सिटिजन लाइफ ईन्स्योरेन्स ओखलढुङ्गा शाखाका सिटिजन  लिडर सन्दिप बुढाथोकीले आफ्नो जन्मदिनको उपलक्ष्यमा श्रीमतीलाई बिमा लेख उपहार दिएका छन् ।  बुढाथोकीले आफ्नो २८ औँ जन्मदिनको अवसर पारेर श्रीमती धिमा...
error: Content is protected !!