ओखलढुंगाको केत्तुकेमा सुमो र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक घाईते
ओखलढुंगा: मानेभज्याङ गाउँपालिका ४ केत्तुकेमा सुमो र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक घाईते भएका छन् । बिहिबार बिहान जिल्ला सदरमुकामबाट मानेभज्याङ तर्फ जादै गरेको ना १ ज ७००१ नम्बरको सुमो र...


