ओखलढुंगाको वर्णालुमा वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु, प्रथम हुनेले ३०हजार नगद पाउने
ओखलढुंगा । जिल्लाको सिद्धीचरण नगरपालिका–५ बर्णालुमा प्रथम वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको आयोजनामा स्थानीय खेल मैदानमा आज (शनिबार) देखि प्रतियोगिता सुरु गरिएको हो। ५–ए–साइड ढाँचामा...


