ओखलढुंगाको दियालेमा करेन्ट लागेर एक वृद्ध महिला गम्भीर घाइते
ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा विद्युत् करेन्ट लागेर एक वृद्धा गम्भीर घाइते भएकी छन्। आज (सोमबार) साँझ करिब ४:३० बजेको समयमा स्थानीय ७२ वर्षीया रत्न माया श्रेष्ठ आफ्नै घर...


