ओखलढुंगामा बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
ओखलढुंगा । बालयौन दुरुपयोगको मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले मानेभञ्याङ गाउँपालिका–१ निवासी २६ वर्षीय विजय राईलाई पक्राउ...


