• २०८३, ११ बैशाख शुक्रबार

ओखलढुंगामा रुखमा घाँस काट्दै गर्दा करेन्ट लागेर पुरुषको मृत्यु

ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ नस्बु हिवाटोलमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आज (मंगलबार) दिउँसो करिब ३:४० बजे घाँस काट्न रुखमा चढेका स्थानिय...

ओखलढुंगामा विधुतिय कारोवार सम्बन्धी कसुर गर्ने व्यक्ति पक्राउ

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–१ बस्ने ३० वर्षीय ईश्वर वाग्ले विधुतिय कारोवार ऐन, २०६३ बमोजिमको कसुरमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार वाग्लेविरुद्ध एक महिलाले...

ओखलढुंगामा चट्याङ लाग्दा पाँच पशुचौपायाको मृत्यु

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा चट्याङको झटका लागि पाँच वटा पशु चौपाया मरेका छन । मानेभञ्ज्याङ–२ का यानबहादुर कार्कीको गोठमा शनिबार राति परेको वर्षासँगै आएको चट्याङको झटका लागि तीनवटा...

ओखलढुङ्गामा चट्याङ्गको झटका लागेर एक महिला घाइते

ओखलढुंगा । जिल्लाको चिसङ्खुगढी गाउँपालिका –८ माम्खामा चट्याङ्गको झटका लागी एक महिला घाइते भएकी छन्। आज (शनिबार) दिउँसो करिब १२ बजेतिर परेको चट्याङ्गको झटका लाग्दा ३५ वर्षीया प्रेमकुमारी भुजेल घाइते...

ओखलढुंगामा एक महिला निर्वस्त्र अवस्थामा मृत फेला, श्रीमान प्रहरी नियन्त्रणमा

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–२ ढुस्केकी ७२ वर्षीया भविलक्ष्मी राई आफ्नै घरको दलानमा मृत अवस्थामा फेला परेकी छिन्। बुधबार राति करिब ९ बजे भविलक्ष्मी राई प्लास्टिकको कुर्सीमा निर्वस्त्र अवस्थामा मृत...

ओखलढुङ्गामा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक को मृत्यु एक घाइते

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेस्थित सिद्धिचरण लोकमार्गमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। आज (सोमबार) अपराह्न करिब ४ बजेर १०...

ओखलढुंगामा ट्याक्टर दुर्घटना, तीन जना घाइते

ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–७ ठुलढुङ्गामा आज (शनिबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटना आज दिउँसो करिब २ बजेतिर भएको हो। रुम्जाटारबाट छिपछिपेतर्फ जाँदै गरेको ग...

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन कुटानी-पिशानी मिल सहयोग

ओखलढुंगा । हिंसा प्रभावित महिलाको जीवनयापन सुदृढ बनाउन कुटानी–पिसानी मिल सहयोग गरिएको छ। परिवर्तनशील महिला सामुदायिक संस्थाको समन्वयमा जिल्लाका तीन जना महिलालाई करिब ४० हजार रुपैयाँ बराबरको मिल हस्तान्तरण गरिएको...

ओखलढुंगामा खोलाले बगाउँदा १४ वर्षिया किशोरीको मृत्यु

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–६ नयाँबनकी १४ वर्षीया निमडोमा शेर्पाको खोलाले बगाउँदा मृत्यु भएको छ । आज दिउँसो करिब १ः३० बजेको समयमा मोलुङ गाउँपालिका–६ र खिजिदेम्बा गाउँपालिका–६ को सीमाना भएर...

काठमाण्डौबाट भागेका कैदी ओखलढुंगामा समातिए

ओखलढुंगा । काठमाण्डौको केन्द्रीय कारागारबाट फरार एक कैदी ओखलढुंगामा पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका ६ का ४० वर्षिय भोगे भनिने रुद्रबहादुर तामाङ रहेका छन । उनी...
error: Content is protected !!