लोकतान्त्रिक संविधानको रक्षा सहित निकास निकालौँ : नागरिक समाज
ओखलढुंगा । जिल्लामा क्रियाशिल नागरिक समाजले मुलुकको हालको परिस्थितीलाई संविधानकै दायरामा रहेर निकास दिन अपिल गरेका छन । उनिहरुले संविधानकै दायरामा रहेर आन्दोलनरत पक्षको माग सम्बोधन गर्न अपिल गरेका हुन...


