नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती ओखलढुंगाको आफ्नै कार्यालय स्थापना
ओखलढुंगा । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ओखलढुंगाको आफ्नै कार्यालय स्थापना गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रामबजार स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय ( वीपी स्मृति भवनमा)...