• २०८३, ९ बैशाख बुधबार

सन्तानको प्रगतीभन्दा पहिला उनिहरुको पिडा देख्छिन आमा

सुपरहिट दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को एउटा दृश्य,जहाँ नायक (अल्लु अर्जुन) ले पहिलो पटक नयाँ गाडी किन्छन । जब आफ्नो बस्तीमा प्रवेश गर्छ उनकी आमा चर्को घाममा पसिना पुछ्दै घैलामा पानी...

ओखलढुंगामा एसईई : निजीका अभिभावक साथमा, सरकारीका विद्यार्थी आफ्नै भरमा !

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ विगुटारस्थित विगुटार माध्यमिक विद्यालय परीक्षा केन्द्र। जहाँ ४ वटा सरकारी र एउटा निजी विद्यालयका गरी १८१ परीक्षार्थी सहभागी छन्। सदरमुकाम र आसपासका केही विद्यालयका विद्यार्थीहरूको परीक्षा केन्द्र...

सिद्धिचरण नगरपालिका क्षेत्रका सम्पुर्ण बिद्यालयमा भोलि शोक बिदा

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले बुधबार (भोली) नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले हालै Gen-Z पुस्ताका नेपाली युवाहरुको आन्दोलनका क्रममा ज्यान गुमेको दुखद घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै...

ओखलढुंगाका सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन नाजुक बन्दै, विद्यार्थी पाउनै मुस्किल

ओखलढुंगा । सरकारले सामुदायिक विद्यालयमा धेरै लगानी गरेको छ । तर पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन । गाउँमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण दिनप्रतिदिन घट्दै गैरहेको छ...

आधारभुत तहको शैक्षिक गुणस्तर बृद्धिका लागि अन्तरक्रिया

ओखलढुंगा । आधारभुत तहको शैक्षिक गुणस्तर बृद्धिका लागि ओखलढुंगामा १ दिने अन्तरक्रिया तथा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । कक्षा १ देखी ५ सम्मका प्रधानाध्यापकहरु संग आज (शुक्रबार) अन्तरक्रिया गरिएको...

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

काठमाडौ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न हिटरको प्रयोग गरिन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन्...

एक दशकमा पनि बनेन तत्कालिन जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको भवन

ओखलढुंगा । तत्कालिन जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको भवन निर्माणका लागि १० वर्ष अघि ठेक्का सम्झौता भएको थियो । १८ महिनामा निर्माणको काम सक्ने गरी २०७१ असार ३१ गते ठेक्का सम्झौता...

एसईइ : कमजोर नतिजा, दोषी को ?

माध्यमिक शिक्षा परिक्षा (एसईइ) को नतिजा केहि समय अघि मात्रै सार्वजनिक भयो । नतिजा प्रकाशित भए सङ्गै देश तथा बिदेश मा रहने नेपालीहरुमा अहिले एसईइको नतिजा चर्चाको बिषय बनेको छ...

‘हामी स्वयमसेवी अभियान कार्यक्रम’ ओखलढुंगामा थप प्रभावकारी बनाईने

ओखलढुंगा । ‘हामी स्वयमसेवी अभियान कार्यक्रम’ ओखलढुंगामा थप प्रभावकारी बनाईने भएको छ । अभियानको जिल्ला स्तरिय अनुगमन समितीको आज (बिहीबार)  जिल्ला प्रसासन कार्यालय ओखलढुंगामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो...

श्रीचौर आगलागी अपडेट: हराईरहेका बालक जलेको अनुमान,मासुको डल्ला मात्र फेला

ओखलढुंगा। मोलुङ गाउपालिका ६ श्रीचौरूका स्थानीय कर्मा शेर्पाको घरमा आगलागी हुदाँ बेपत्ता भएका उनका १५ महिने छोराको आगलागीमा परेर मृत्युु भएको अनुमान गरिएको छ । बुधबार अपरान्ह निज शेर्पा र...
error: Content is protected !!