• २०८२, २३ फाल्गुन शनिबार

सानोचित्रेका महिलाहरूको पानी संघर्षको अन्त्य,आँगनमै स्वच्छ पानी

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रेमा खानेपानीकै जोहोका लागि जंगलको मुहानमा धाउन बाध्य महिलाहरू अब आफ्नै आँगनमा धारोबाट पानी भर्दै छन्। पानीकै लागि गरिएको उनीहरूको दशकौंको संघर्ष अब इतिहास...

ओखलढुंगामा ट्राफिकलाई ब्रेथलाईजर हस्तान्तरण, सडक सुरक्षातर्फ प्रविधिमैत्री पहल

ओखलढुंगा । जिल्लामा सवारी दुर्घटनाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको करिब डेढ लाख रुपैयाँ बराबरको आधुनिक ब्रेथलाईजर...

ओखलढुंगाका युवाले देखे कफिमा सम्भावना, डेढ सय रोपनीमा विस्तार

ओखलढुंगा । कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पहाडी जिल्ला ओखलढुंगामा पछिल्लो समय आधुनिक र व्यवसायिक कृषितर्फ युवाको आकर्षण बढ्दो छ । परम्परागत खेतीप्रतिको घट्दो चासो, बदलिँदो मौसम तथा आय–आर्जनको नयाँ विकल्पको...

प्रदेश जीवनाशक विषादी ब्यवस्थापन ऐन २०८१ बारे जिल्लाका एग्रोभेट ब्यवसायीहरु संग अन्तरक्रिया

ओखलढुंगा । कोशी प्रदेश सरकारले केहि साता अघि जारी गरेको प्रदेश जीवनाशक विषादी ब्यवस्थापन ऐन २०८१ बारे जिल्लाका सरोकारवालाहरुलाई जानकारी गराईएको छ । कृषी ज्ञान केन्द्र ओखलढुंगाले आज (बिहीबार) जिल्ला...

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

काठमाडौ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न हिटरको प्रयोग गरिन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन्...

नुन : फाइदा/ बेफाइदा

नुनले स्वाद मात्र होइन, शरीरलाई स्वस्थ राख्न पनि महत्वपुर्ण छ । नुनमा सोडियम हुन्छ । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ । साथै यसले कोषिकाहरुमा पोषक तत्व अवशेषित गर्न पनि...

जिल्ला अस्पताल ओखलढुंगामा थन्किए महंगा स्वास्थ्य उपकरण, जनशक्ति ब्यबस्थापनमा पुगेन ध्यान

ओखलढुंगा । विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हरेक वर्ष विभिन्न किसिमका महंगा महंगा स्वास्थ्य उपकरण खरिद गर्ने गरिन्छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भन्दै सरकारले पनि उपकरण खरिदका...

२०८१ सालबाट बियर,हुस्की,वाईन,डिउ,कोक बेच्न र खान नपाईने

ओखलढुंगा। नेपालका बिभिन्न स्थानमा सरकारी तवरबाट स्थानीय स्तरमै उत्पादन हुने गरेका मदिराजन्य पदार्थ बिक्रि बिवतरणलाई रोक लगाउन भन्दै त्यस्ता मदिराजन्य पदार्थलाई नष्ट गर्ने गरिएको छ । त्यस्ता मदिराजन्य पदार्थ मुल्यको...

स्काभेटरको ठक्करबाट ओखलढुंगामा एक जनाको मृत्यू

ओखलढुंगा । स्काभेटरको ठक्करबा १ जनाको मृत्यु भएको छ । बाटो खन्ने क्रममा स्काभेटरले ठक्कर दिदा जिल्लाको चिसंखुगढी गाउँपालिका वार्ड नं. ६ भदौरे-मुगाछापका ६६ बर्षका एकबहादुर मगरको मृत्यु भएको हो...

देशभर आज र भोली भिटामीन  ‘ए’ र जुकाको औषधी खुवाईदै

ओखलढुङ्गा । महिला स्वास्थ्य स्वयंसेविकाहरु मार्फत आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाईदै छ । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत...
error: Content is protected !!