• २०८१, २८ चैत्र बिहीबार

स्वास्थ्य क्षेत्र केहि हदसम्म सुधार हुँदै गएको छ : सरोकारवाला

ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले स्वास्थ्य क्षेत्र विस्तारै सुधार हुँदै गएको बताएका छन । सिद्धिचरण नगरपालिकाको स्वास्थ्य शाखाले आज (आईतबार) आयोजना गरेको ‘समता तथा पहुँच सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरुले यस्तो...

रामेछापको दुई स्वास्थ्य संस्थामा चोरीको प्रयास

रामेछाप: मन्थली नगरपालिकाका दुई वटा स्वास्थ्य संस्थामा गए राती चोरीको प्रयास भएको छ । मन्थली नगरपालिका २ स्थित कठजोर स्वास्थ्य चौकी र वडा नम्बर तिनको ठाँटी आधारभूत स्वास्थ्य केन्द्रमा चोरीको...

मन्थली मावि एसएलसी २०५५ ब्याजी युवाले गरे खुट्टा गुमाएकी युवतीलाई आर्थिक सहयोग

रामेछाप: मन्थली माध्यमिक विद्यालयको २०५५ सालको एसएलसी ब्याजका युवाहरूले शारीरिक रूपमा अपाङ्गता भएकी एक युवतीका परिवारलाई आर्थिक सहयोग गरेको छ । मङ्गलवार सदरमुकाम मन्थलीमा शारीरिक रूपले अपाङ्गता भई देब्रे खुट्टा...

उद्यमी महिला समुहको नेतृत्वमा तामाकोशी नदी किनारको सरसफाई

रामेछाप: जिल्लाका उद्यामी महिला समुहको नेतृत्वमा तामाकोशी नदी किनारकोे सरसफाई गरिएको छ । बुधबार (आज) जिल्ला सदरमुकामको मन्थली स्थित तामाकोशी नदी किनारको सरसफाई गरिएको हो । मन्थली नगरपालिका १ स्थित...

सुनकोशीमा १२४  जनामा क्षयरोगको स्कृनिङ परीक्षण

१७ फागुन, ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. २ बलखुका १ सय २४ जना नागरिकहरुमा क्षयरोगको कन्ट्रयाक्ट टे«सिङ (स्कृनिङ परीक्षण) गरिएको छ । केहिदिन अगाडी गाउँपालिकाको वडा कार्यालयमा नै...

रामेछापका सवारी चालक तथा सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

रामेछाप: सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । रामेछाप सामुदायीक अस्पतालको प्राबिधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लाबाट सञ्चालित छोटो तथा लामो दुरीका सवारीसधानका चालक तथा सहचालकहरुको...

ओखलढुंगा ः सिनपा १२ का जेष्ठ नागरिकलाई निःशुल्क आँखा परिक्षण तथा उपचार सेवा

ओखलढुंगा । सिद्धिचरण नगरपालिका १२ का जेष्ठ नागरिकलाई निशुल्क आँखा परिक्षण तथा उपचार सेवा दिईएको छ । सामुदायिक आँखा केन्द्र ओखलढुंगाले जेष्ठ नागरिक मञ्चको सहजिकरणमा आज (मंगलबार) उक्त सेवा प्रदान...

ओखलढुंगामा कांग्रेसको विजयी सुरुवात प्रदेश सभा १ मा सुनुवार बिजयी

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत ओखलढुंगा प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी भएका छन । बिजयी सुनुवारले १४ हजार ९...

आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप प्रदेशकै दोस्रो, सबै पालिकामा बिस्तार गर्ने लक्ष्य

रामेछाप: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप सेवा प्रवाहमा प्रदेशकै दोस्रो उत्कृष्ट केन्द्र बनेको छ । यस प्रदेशका १३ जिल्लामध्ये आर्थिक वर्ष २०७८÷७९ मा आयुर्वेद प्रद्धतीको सेवा प्रवाहमा रामेछाप केन्द्र दोस्रो...

ओखलढुंगा ः रमाईलोडाँडाबाट टोल सरसफाई अभियान सुरु

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडाबाट टोल सरसफाई अभियान थालिएको छ । वडा कार्यालयको समन्वय तथा सिद्धिचरण नगरकार्यपालिका सदस्य अप्सरा पन्थ (कार्की) को सक्रियतामा आज (शुक्रबार) बाट सरसफाई अभियानको...
error: Content is protected !!