ओखलढुंगा : निजी सञ्चार क्षेत्रलाई कमजोर पार्ने सरकारी निर्णयविरुद्ध ध्यानाकर्षण
ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सञ्चार क्षेत्रलाई असर पार्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती मार्फत...


