• २०८१, ४ मंसिर मंगलवार

लोप हुने अवस्थामा पुग्दै रुम्जाटारको शान र गौरव मानिएको राडिपाखी उद्योग

ओखलढुंगा। पछिल्लो समय रुम्जाटारमा उत्पादित राडीपाखीहरूको माग देश विदेशमा पनि हुने गरेको पाइन्छ । रुम्जाटारको राडीपाखी नेपालमै सुन्दर, टिकाउ र बलियो मानिन्छ । तर केही समय पहिलेसम्म रुम्जाटारमा महिला उद्यमका...

काठमाण्डौबाट ओखलढुंगाको लिखुका लागि छुटेको बस दोलखामा दुर्घटना

ओखलढुंगा । काठमाडौंबाट ओेखलढुंगाको लिखु गाउँपालिका गाम्नाङटार जाँदै गरेको यात्रुवाहक बस लामोसाँघु-जरी सडक खण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते भएका छन् । प्रदेश...

सुनकोशी बाढी : चम्पादेवी २ मा ४२ लाख बराबरको क्षति

ओखलढुंगा । सुनकोशी नदिमा आएको बाढीले जिल्लाको चम्पादेवी गाउँपालिका २ बोप्राटारको १० घर तथा गोठमा क्षति पुगेको छ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण असोज १२ गते...

जिल्ला अस्पताल ओखलढुंगामा थन्किए महंगा स्वास्थ्य उपकरण, जनशक्ति ब्यबस्थापनमा पुगेन ध्यान

ओखलढुंगा । विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हरेक वर्ष विभिन्न किसिमका महंगा महंगा स्वास्थ्य उपकरण खरिद गर्ने गरिन्छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भन्दै सरकारले पनि उपकरण खरिदका...

झन्डै ४५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट

ओखलढुंगा । करिब ४५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित निशङ्खेमा उक्त मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको हो । आज (बुधबार)...

खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा खड्का र कोषाध्यक्षमा बिक विजयी

ओखलढुंगा । जिल्ला सदरमुकाम ओखलढुंगाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सानुबाबु खड्का विजयी भएका छन । आज (बिहीबार) सदरमुकाममा भएको निर्वाचनमा उनि २२१ मत सहित विजयी भएका हुन ।...

रासायनिक मलकोे विकल्प खोज्दै ओखलढुंगाका किसान, गड्यौैला मल उत्पादनमा आकर्षण

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ३ चनौटेका कृषक भिमबहादुर खत्रीले ३ महिना अघि गड्यौला मल उत्पादनका लागि आवश्यक संरचना तयार गरे । कृषी ज्ञान केन्द्रले मल उत्पादनका लागि झन्डै १...

६० औं राष्ट्रिय बाल दिवश ओखलढुंगामा भब्यताका साथ मनाइयो

ओखलढुंगा । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवश ओखलढुंगामा पनि भब्यताका साथ मनाइएको छ । दिवशको अवशरमा जिल्ला सदरमुकाम ओखलढुंगामा विभिन्न कार्यक्रमको आयोजना...

हिउँदमा सिंचाईका लागि आकाशे पानी संकलन गर्दै भदौरेका कृषक

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका ६ भदौरे रानाटोलका विहुरमान आलेले केहि महिना अघि घर नजिकै झन्डै ७० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरे । अहिले पानी परेको समयमा उनको घरको...

मोबाईल चार्ज गर्दा करेन्ट लागेर ओखलढुंगामा एक १ महिला घाइते

ओखलढुंगा । मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक महिला घाइते भएकी छिन । जिल्लाको चिशंखुगढी गाउँपालिका ४ मजुवाकि ३२ बर्षिया धनकुमारी बस्नेत ( गिरी) घाइते भएकी हुन । मङलबार दिउँसो...
error: Content is protected !!