सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया
ओखलढुंगा । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवद्र्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ । जिल्लाका ८ स्थानीय तह मध्ये...