ओखलढुंगामा सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न, ५९ हजार बढी मत खस्यो, मतगणना भोलीबाट हुने
ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाभरिका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको र समग्रमा ५९ हजार ७९ मत खसेको छ। जस्मा २८ हजार...


