ओखलढुंगामा ट्रक दुर्घटना, सहचालक घाइते
ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारस्थित मध्यपहाडी लोकमार्गमा आज (बिहीबार)दिउँसो भएको ट्रक दुर्घटनामा एक व्यक्ति घाइते भएका छन । पोखराबाट चाउचाउ लिएर खोटाङतर्फ जाँदै गरेको ना ६ ख ४९३४ नम्बरको...


