ओखलढुंगाको बिगुटक्सारमा आलु भणडारण घर निर्माण,किसानलाइ राहत
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–७, बिगुटारमा तरकारी उत्पादनसँगै स्थानीय जातका आलु खेती पनि उल्लेखनीय मात्रामा हुँदै आएको छ । यहाँका ३५ भन्दा बढी घरधुरी एउटै कृषक समूहमा आवद्ध भई वर्षमा...


