• २०८२, ६ बैशाख शनिबार

पोखरा उडेको सौर्यको जहाज विमानस्थलमै दुर्घटना

काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका...

खिजीदेम्बाको एक घरमा आगलागी, १० लाख बराबरको क्षती

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ९ तावरमा १ घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज (आईतबार) दिउँसो साँढे १ बजेतिर स्थानीय कर्मा ग्याल्जी शेर्पाको घरमा...

ओखलढुंगा : लेनदेन विवादमा कट्टा हानेर हत्या प्रयास

ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदाैरे स्थित सिङेडाँडामा लेनदेन विवाद हुँदा एक ब्यक्ति माथी धारिलो हतियार (कट्टा) प्रहार भएको छ । स्थानीय ५५ वार्षिय विमल केसी र ६१ वार्षिय...

ओखलढुंगामा आफ्नै आमाले गरिन २ महिने शिशुको हत्या

ओखलढुंगा । आफ्नै आमाले २ महिने शिशुको हत्या गरेकी छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खुकी २६ वार्षिया दिपकुमारी राइले २ महिने छोराको हत्या गरि जङ्गलमा फालेकी हुन । गत...

ओखलढुंगाको सदरमुकाममै पहिरो, पहिरोमा परेर आमा छोरी घाईते

ओखलढुंगा । अभिरल वर्षाका कारण झरेको पहिरोमा परेर आमाछोरी घाईते भएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका १२ जि.स.स स्थित ओखलढुंगा–रामपुर भित्री सडक खण्डको माथीबाट झरेको पहिरोले पुरिएर उनिहरु घाईते भएका...

आगलागी हुँदा १ घर जलेर नष्ट, डेढ लाख बढीको क्षती

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा आगलागी हँुदा १ घर जलेर नष्ट भएको छ । आज (बिहीबार) दिउँसो झन्डै १ बजे स्थानीय डानु भोटेको घरमा आगलागी भएको हो ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ओखलढुंगामा ४ जना घाईते

ओखलढुंगा । जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन । जिल्लाका विभिन्न २ स्थानमा बोलेरो र मोटरसाईकल दुर्घटना हुँदा ४ जना घाईते भएका हुन ।...

सिद्धिचरण नगरपालिकाद्धारा सार्वजनिक सुनुवाई, कृषी क्षेत्रमा नागरिकको गुनासो र जिज्ञासा धेरै

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ‘नगरपालिका द्धारा चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रवाहित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता’ विषयक सार्वजनिक सुनुवाई सम्पन्न...

‘एक युवा एक विरुवा अभियान’ ओखलढुंगामा पनि सुरु

ओखलढुंगा । ‘एक युवा एक विरुवा अभियान’ जिल्लामा पनि सुरु भएको छ । बृक्षरोपनको अभियानलाई बृहत बनाउन नेपाल सरकारले सुरु गरेको राष्ट्रिय अभियान अन्तर्रगत जिल्लामा पनि आज (शुक्रबार) बाट औपचारिक...

नगरपालिका द्धारा कृषक समुह र कृषकलाई अनुदानमा कृषी यन्त्र वितरण

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रका विभिन्न कृषी सुमह, फर्म, कृषी सहकारी तथा कृषकहरुलाई विभिन्न किसिमका कृषी यन्त्र तथा कृषी सामग्री वितरण गरेको छ । केन्द्र तथा प्रदेश सरकारको कृषी प्रवद्र्धन...
error: Content is protected !!