रामपुर – ओखलढुंगा खण्डमा पक्की बाटो चर्कियो, सवारी आवगमन अबरुद्ध
ओखलढुंगा । गएराती देखि परेको अबिरल बर्षाको कारण रामपुर- ओखलढुंगा पक्की सडक चर्किएको छ । मोलुङ गाउपालिका १ बरबोटे स्थित रामपुर ओखलढुंगा भित्री पक्की सडक खण्डमा पक्की बाटो अन्दाजी ३०...