बासको नाङ्लो बनाएर आम्दानी गर्दै चुप्लुबासी
ओखलढुंगा । परम्परागत बाँसबाट बनाईने र विशेष गरि गाउँघरमा दैनिक रुपमा प्रयोगमा आउने लोकप्रिय सामग्री हो नाङलो । बढ्दो आधुनिकताले जीवनशैली फेरिँदै गएपनि हरेक घर, भान्छाहरुमा नाङलोको लोकप्रियता उत्तिकै छ...


