ओखलढुंगाबाट अरनिको बस सररर
ओखलढुंगा । ओखलढुगाबाट पूर्व अरनिको यातायात प्रालिले बस सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार जिल्ला सदरमुकाममा आयोजित एक औपचारिक कार्यक्रमका बिच सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले रिवन काटेर यातायात शुभारम्भको...
देशभर आज र भोली भिटामीन ‘ए’ र जुकाको औषधी खुवाईदै
ओखलढुङ्गा । महिला स्वास्थ्य स्वयंसेविकाहरु मार्फत आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाईदै छ । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत...
ब्याकुल माइला गोल्डकप २०८०ः आजबाट सेमिफाईनलका खेल हुँदै
ओखलढुंगा । आजबाट ब्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता २०८० को सेमिफाईनल खेलहरु सञ्चलान हुदैछन् । विहिबार छैठौं दिनको खेल सकिदा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै आज शुक्रबारबाट सेमिफाईनलका खेलहरु सञ्चालन हुन...
ओखलढुंगामा आगलागीमा परि एक महिलाको मृत्यु,एक घाइते
ओखलढुंगा । आगलागीमा परि जलेर एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन । मृत्यु हुनेमा ३९ बर्षकि कमला दाहाल (गौतम) रहेकी छन । सोमबार करिब ४...
ओखलढुंगा : घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकल समेत जल्यो, झन्डै एघार लाख बराबरको क्षती
ओखलढुंगा । जिल्लाको सिद्विचरण नगरपालिका १० बेतेनी स्थित एक घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षती भएको छ । आइतबार राती करिब २:३० बजे स्थानीय केदारनाथ धमलाको फुसको छानो...
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै
ओखलढुंगा । आज अश्विन शुक्ल पूर्णिमाका साथै दशैंको समापनको दिनपनि । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १ बजेर १९ मिनेटमा स्पर्श हुने...
रोटे पिङ्बाट लडेर ओखलढुंगामा एक महिला घाईते
ओखलढुंगा । रोटे पिङ्बाट लडेर एक महिला घाईते भएकि छन । जिल्लाको चिसंखुगढी गाउँपालिका वडा नं.-२ वितलपकि ३५ बर्षकी मनिता तामाङ घाइते भएकि हुन । आज (मंगलबार) दिउँसो झन्डै ४:३०...
ओखलढुंगा : पिङ खेल्ने क्रममा डोरीबाट हात फुस्किदा एक जना गम्भीर घाईते
ओखलढुंगा । पिङ खेल्ने क्रममा डोरीबाट हात फुस्किदा एक जना गम्भीर घाईते भएका छन । घाइते हुनेमा सिद्दिचरण नगरपालिका ४ मोरियाका ३० बर्षका सुवास मगर रहेका छन । आइतबार राती...
ओखलढुंगामा बोलेरो दुर्घटना, एकको मृत्यु, तीन घाइते
ओखलढुंगा । बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका २ ठूलाछाप स्थित भित्रि कच्ची सडकमा बुधबार साँझ ७...