• २०८१, ४ मंसिर मंगलवार

पुर्णबहादुरको सारङ्गी, यस्तो छ ट्रेलर

 काठमाडौ । तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको...

‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तक प्रकाशित

ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको...

गीतकार बबिना भट्टराईको ‘माया आफै हुन्छ’ सार्वजनिक

विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । आईतवार सार्वजनिक भएको गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश...

ज्यामिरेमा बाल बिवाह रोकथाम गर्न जनचेतनामुलक सडक नाटक प्रर्दशन

ओखलढुंगाः बाल दिवशको अवसरमा सिद्धिचरण नगरपालिका ९ ज्यमिरेमा बाल बिवाह रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । बिद्यालय उमेर समुहका बालबालिकामा आउने मानसिक तथा शारीरिक परिवर्तन र यसले पार्ने...

वडा स्तरिय तीज गीत प्रतियोगितामा किशोर किशोरी समुह प्रथम

ओखलढुंगा: मोलुङ गाउँपालिका १ कुन्तादेबीमा वडा स्तरिय तीज गीत प्रतियोगिता अयोजना गरिएको छ। मंगलबार वडा कार्यालयमा वडा स्तरिय आमा समुह सञ्जालले तिज गीत प्रतियोगीताको अयोजना गरेको हो । हिन्दु नेपाली...

आँखा स्वास्थ्य सचेतना सम्बन्धी ओखलढुंगामा तीज गीत प्रतियोगिता

ओखलढुंगा । हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजको अवशर पारेर जिल्ला सदरमुकाममा भएको आँखा स्वास्थ्य सचेतना सम्बन्धी जिल्ला स्तरीय तीज गीत प्रतियोगिता शिवदुती स्वास्थ्य आमा समुह मोलुङ ५ प्रथम भएको...

मेलिना राई र सञ्जिव बराइलीको ईन्गेजमेन्ट तोडियो

काठमाडौं । ‘इन्गेजमेन्ट’ पछि बिहेको तयारीमा रहेका गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप...

बुवाको रोल खेल्न नमानेका राजेश हमालको जवाफ : के यो बाउ हुने उमेर हो ?

काठमाडौं । अभिनेता राजेश हमाल ‘सेन्स अफ ह्युमर’ले पनि चर्चामा आउँछन् । उनीमाथि जति जोक्स र मिम बने, सायदै अरु कलाकारको बनेको छैन । उनी बुधबार टीभी रियालिटी शो ‘मेरो...

वाम्बुले राईले मनाए पाचौं बासुरी दिवस

१६ साउन, मानेभञ्ज्याङ्ग । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका वाम्बुले राईहरुले आईतवार बासुरी दिवस मनाएका छन् । विगत पाँच वर्षदेखि प्रत्येक वर्षको साउन १५ गते मनाउदै आएको बासुरी दिवस यसपाली पनि...

रमाईलोडाँडामा २९ बर्षपछि पुनः लाखेजात्रा सुरु

ओखलढुंगाः सिद्धिचरण नगरपालिका ११ स्थित जनसेवा गुठीले २९ बर्षपछि लाखे जात्रा निकालेको छ । २०५१ सालमा अन्तिम पटक जात्रा निकालेर स्थगीत भएको लाखे जात्रा यसबर्षबाट पुनः सुरु भएको गुठीले जनाएको...
error: Content is protected !!