चम्पादेविको ककनी मन्दिर पहिरोले पुरियो, १ करोडको क्षती
ओखलढुंगा । गएरातीको अभिरल बर्षाका कारण पहिरो खस्दा जिल्लाको प्रसिद्ध तिर्थस्थल चम्पादेवी ककनी मन्दिरमा क्षती पुगेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका ९ स्थित चम्पादेवी ककनि मन्दिरलाई पहिरोले क्षति पुर्याएको हो...


