वडा अध्यक्ष खड्काले बालबालिका संग मनाए आफ्नो जन्मदिन
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ९ का वडा अध्यक्ष गुणबहादुर खड्काले आफ्नो जन्मदिन बिध्यालयका बालबालिका संग मनाएका छन । धेरै रकम खर्चेर तामझामका साथ पार्टी गर्दै जन्मदिन मनाउने चलन चरिरहेको...


