सुन–साडीमा झिलिमिली, महँगो होटलको भोज… अनि गीत भने अझै ‘चरी जेलैमा’”
तीज विशेष गरी नेपाली महिलाहरुको आत्मीयता, आस्था र संस्कृति संग गाँसिएको महान् चाड हो । यो पर्व दिदी–बहिनीको भेटघाट, सामूहिक नाचगान र आत्मिक सम्बन्ध बलियो बनाउने माध्यमका रूपमा परम्परागत रूपमा...


