• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । एक १७ वर्षिया किशोरी माथी बाल यौन दुरुपयोग कशुरमा एक युवा पक्राउ परेका छन । जिल्लाको सुनकोशी गाउँपालिका-८,च्यानम घर भई हाल सिद्धिचरण नगरपालिका-११, रमाईलोडाँडा बस्ने ३३ वर्षीय चन्द्र बहादुर वि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राती पक्राउ परेका उनलाइ आज (बुधबार) जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान अगाडी बढाइको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!