• २०८३ भाद्र २८, आइतवार

चट्याङ लागेर मन्थली कठजोरका दुई आमाछोरी घाईते, दोरम्बामा १५ बाख्रा मरे

रामेछाप: मन्थलीमा पानीसंगै परेको चट्याङ लागेर दुई आमा छोरी घाईते भएका छन् । शुक्रबार अपरान्ह पानीसंगै परेको चट्याङ लागेर मन्थली नगरपालिका ३ कठजोर रालटारका ४० बर्षिय सुमित्रा कार्की र उनकी...

रामेछापमा १६ जना सवार बोलेरो दुर्घटनाः चालक सहित ५ जनाको मृत्यु

रामेछाप: रामेछापको कौछिनीमा १६ जना सवार बोलेरो जिप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । बिहिबार बेलुका चालक सहित १६ जना सवार बा ११ च ५५३ नम्बरको डबल क्याप बोलेरो...

रामेछापको भटौलीमा बोलेरो जिप दुर्घटना ,चारजनाको घटनास्थलमै मृत्यु

रामेछाप: रामेछापको भटौलीमा बोलेरो जिप दुर्घटना हुदाँ चारजनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाईते भएका छन् । मन्थलीबाट कौछिनीका लागी छुटेको बा ११ च ५५३ नम्बरको बोलेरो...

ओखलढुंगाको रमाईलोडाँडाबाट ५५ हजार बढीको म्याद गुज्रीएका बस्तु फेला

ओखलढुंगा:सदमुकामको बजारक्षेत्रबाट ठुलो परिमाणको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । बिहिबार सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाको बिभिन्न पसल ब्यवसायबाट म्यद नाघेका अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो...

रामेछापको वन आगलागी : गलत नियत राख्नेले लगाएको आशंका

रामेछाप: जिल्लाका बिभिन्न सामुदायीक वनमा केहीदिन देखी लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गएको सोमबारबाट बिभिन्न सामुदायीक बनमा लागेको डढेलो नियन्त्रणको प्रयास भैरहेको छ । तर हावा हुरीका...

अज्ञात समुहको खुकुरी प्रहारबाट घाईते ८२ बर्षिय बृद्धको मृत्यु

रामेछापः अज्ञात समुहको खुकुरी प्रहारबाट सख्त घाईते भएका एक बृद्धको मृत्यु भएको छ । सोमबार साँझ रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीका ८२ बर्षिय शमशेर बहादुर थापा मगरलाई अज्ञात समुहले खुकुरी...

रामेछापको तिन सडक स्तरउन्नतीका लागी प्रदेशको बजेट स्वकृत

 रामेछाप: प्रदेश सरकार मातहतका तिन मु्ख्य सडकखण्ड कालोपत्रे हुने भएको छ । बागमती प्रदेश सरकार अन्तरगत भौतिक पूर्वधार मन्त्रालयले सडकमार्ग बिस्तारका लागी जिल्लाका मुख्य तिन सडकखण्ड कालोपत्रेका लागी स्वीकृत प्रदान...

खेतबाट पैसा सहितको झोला चोरीको आरोमा २० बर्षिय युवक पक्राउ

रामेछाप । मन्थलीबाट पैसासहितको झोला चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । शुक्रबार बिहान मन्थली नगरपालिका २ करमबाटेबाट स्थानीय मन्दिरा खत्रीको पैसा सहितको झोला चोरीको आरोपमा सोही स्थानका...

श्रीमावि अझै नमूना बन्नुपर्छ : बागमती प्रदेश सामाजिक विकास मन्त्री मोक्तान

फागुन २९, रामेछाप । जिल्ला कै नमुनाको रुपमा विकास हुदै गरेको श्रीमावि राकाथुमले देश कै नमूना बनेर शिक्षा प्रदान गर्नुपर्ने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । शनिवार एशियाली...

नावालिका बलात्कारपछि फरार रहेका युवा खाँडादेबीबाट पक्राउ

रामेछाप: नावालिका बलात्कारपछि फरार रहेका एक युवालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । शुक्रबार १४ बर्षिय नावालिकालाई बलात्कार गरी फरार रहेका सुनापती गाउँपालिका २ सिमपानी बस्ने २६ बर्षिय चेत बहादुर...
error: Content is protected !!