रामेछापबाट तिन बर्षमा १ सय ३४ जना बेपत्ता,सबैभन्दा बढी महिला हराएको उजुरी
रामेछाप : जिल्लाबाट पछिल्लो तिन आर्थीक बर्षमा १ सय ३४ जना नागरिक हराएको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थीक बर्ष २०७७÷०७८ देखी चालु आर्थीक बर्ष २०७९÷८० सम्मको...


