रामेछाप:मन्थली नगरपालिकामा नमूना मतदान गरिएको छ । जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा कार्यक्रम अयोजना गरिएको हो । नमुना मतदान केन्द्रबाट मतपेटीका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले...
रामेछाप: आगमी मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसंगै रामेछापका राजनीतिक दलहरु चुनावी अभियानमा ब्यस्त छन् । जिल्लाबाट निर्वाचनमा भाग लिएका साना तथा ठुला राजनीतिक दलहरु आ–आफ्नो...
ओखलढुंगा: सिद्धिचरण नगरपालिका ११ का होटल ब्यवसायी प्रमोद कुमार केसी राप्रपामा प्रवेश गरेका छन् । लामो समयदेखी स्वतन्त्र रुपमा रहदै आएका केसी आईतबार एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गरेका हुन्...
रामेछाप: उमाकुण्ड गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । शनिबार बिहान उमाकुण्ड गाउँपालिका ५ प्रितीमा ट्याक्टर दुर्घटना हुदाँ सोही ठाँउका ३० बर्षिय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान...
जिल्ला प्रहरी कार्यालय रामेछापले चाडवार्ड लक्षित सुरक्षा कार्य योजना तयार पारेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली,नेपाल सम्वत र छठ पर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न प्रहरी सुरक्षा...
रामेछापमा बेलुका ८ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षमा कात्तिक ३ गते बसेको जिल्ला सुरक्षा समितीको बैठकले बेलुका ८ बजेपछि जिल्लामा देउसी...
ओखलढुंगा:नेकपा एमाले ओखलढुंगाले कार्यकर्ता तहमा चुनावी प्रचारलाई तीव्र पारेको छ । पालिका स्तरका कार्यक्रमसँगै उम्मेदवारसहित वडा तहका भेला तथा चुनाव केन्द्रित प्रशिक्षणलाई तीव्र पारेको हो । संघ र प्रदेशका उम्मेदवारहरुसमेत...
ओखलढुंगाः यसपटको प्रतिनिधि सभा निर्वाचन जिल्लामा रोचक हुने देखिएको छ । आगमी मंसिर ४ गतेहुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट...
२८ असोज, काठमाण्डौं । आजवाट नेपालमा नवौं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनेछ । आजदेखी सुरुहुन लागेको प्रतियोगिताको विशेष समारोहकाबीच पोखरा रङ्गशालामा उद्घाटन हुनेछ...
विएन श्रेष्ठ । १६ असोज, यसम । लिखु गाउँपालिकाको वडा नं. १ मा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं. २ स्थायी घर...