• २०८३ भाद्र २८, आइतवार

उदयपुर सामुहिक हत्या प्रकरणःबिवाद सामान्य घटना भयङ्कर

उदयपुर: एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद...

दुनियाँलाई ज्ञान बाँढेको कसैले नदेखेको पुरानो पुस्तकालय

ओखलढुंगा: जिल्लाको सबैभन्दा पुरानो सगरमाथा पुस्तकालय संरक्षणको पर्खाइमा छ । जिल्लामै पहिलो पटक करिब ५६ बर्ष अघिबाट स्थापना भई सञ्चालनमा आएको यस पुस्तकालय अहिले भत्किएर जिर्न अवस्थामा रहेको भवन बाहेक...

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं । शुक्रबार ढिला गरेर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको गत जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको...

जन्मिने बित्तिकै मुटुमा समस्या देखिएको नवजात शिशु र आमाको हेलिकप्टरमार्फत उद्धार

ओखलढुंगा:नवजात शिशुको मुटुमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरेर काठमाण्डौ पाईएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित मिलनचोकका बुद्ध मगरको भर्खर जन्मिएको नवजात शिशुको मुटुमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमार्फत उद्धार गरिएको...

खिजीदेम्बा अध्यक्ष शेर्पाले १ सय दिनमा गरे यस्तो काम

ओखलढुंगा: खिजीदेम्बा गाउँपालिकाले १ सय दिनेको उपलव्धी सार्वजनिक गरेको छ । आईतबार गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पदभार ग्रहण गरेको १ सय दिनको उपलव्धी सार्वजनिक गरेका हुन् । उनले १ सय...

ओखलढुंगाका युवा काठमाण्डौमा संकास्पद रुपमा मृत भेटिए

काठमाडौं : गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिकाका एक युवक आइतबार मृत फेला परेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का प्रेम बहादुर सुनुवारका छोरा २४ बर्षिय दुर्गाधन...

पुर्व बिद्यार्थी समुहद्धवारा बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण

ओखलढुंगा: मोलुङ गाउँपालिका ७ पात्ले स्थित पात्ले माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुले बिद्यालयमा अध्यनरत बिद्यार्थीलार्ई पोशाक बितरण गरेको छ । आईतबार भुपु बिद्यार्थी समुहका सदस्य सार्की शेर्पाको अगुवाईमा रकम सहयोग जुटार...

संघ र प्रदेशसभा निर्वाचन: नेकपा एसले ओखलढुंगाबाट यी नेतालाई गर्याे सिफारीस

ओखलढुंगा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुंगाबाट भाग लिने उमेद्धवारको नाम सिफारीस गरेको छ । बिहिबार पार्टी स्थापना भएको १ बर्ष पुगेको अवसरमा पार्टीले आगामी...

एकल महिलालाई रातो दोसल्ला र नगद सहित सम्मान

ओखलढुंगा:सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका एकल महिलालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । बिहिबार वडा कार्यलयले वडाभित्रका १२ जना एकल महिलालाई रातो दोसल्ला ओढाएर सम्मान गरेको हो । सदिऔ...

होटलमा खाएको खाजाले बिरामी परेपछि प्रशासनमा उजुरी

ओखलढुंगा: ओखलढुंगाको एक होटलमा खाजा खादाँ बिरामी परेको भन्दै सेवाग्राहीले प्रशासनमा उजुरी दिएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित मिलनचोकको धनकुटे होटल एण्ड लजमा खाएको खाजाका कारण आफुहरु...
error: Content is protected !!