• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: मोलुङ गाउँपालिका ७ पात्ले स्थित पात्ले माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुले बिद्यालयमा अध्यनरत बिद्यार्थीलार्ई पोशाक बितरण गरेको छ । आईतबार भुपु बिद्यार्थी समुहका सदस्य सार्की शेर्पाको अगुवाईमा रकम सहयोग जुटार बिद्यार्थीहरुलाई पोशाक बितरण गरेको हो ।

बिद्यालयका प्रध्यानध्यापक लाक्पा शेर्र्पाका अनुसार र्शर्पाको करिब एक लाख रुपौय र अन्य भुपु बिद्यार्थी समुहका सदस्यहरुबाट संकलन गरिएको करिब ३ लाख ६० हजार रुपौयाको लागतमा बिद्यालय पोशाक बितरण गरिएको छ । बिद्यालयमा कक्षा १ देखी १० सम्म अध्यनरत बिद्यार्थीहरुलाई बिद्यालय पोशाक ट्यकसुट बितरण गरिएको छ ।

हाल काठमाण्डौमा बस्दै आएका शेर्पाले सो बिद्यालयलाई बिभिन्न समयमा सहयोग गर्दै आएको छ । बिद्यार्थीहरुलाई बिद्यालय पोशाक सहयोग गरेकोमा बिद्यालयले पुर्व बिद्यार्थी समुहलाई धन्यवाद ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!