• २०८३ भाद्र २०, शनिवार

ओखलढुंगामा भरुवा बन्दुकसहित एकजना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका–५ गोगुनेडाँडाका ३३ वर्षीय मोहन तामाङ रहेका छन्। तामाङको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचनाका आधारमा...

नकारात्मकता भन्दा सकारात्मक पक्षलाई प्राथमिकता दिऔँ : प्रहरी प्रमुख महर्जन

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले अपराध तथा नकारात्मक घटनाको समाचारसँगै समाजमा भइरहेका सकारात्मक गतिविधिलाई समेत प्राथमिकता दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन्। जिल्ला प्रहरी...

‘ओखलढुंगा शिक्षा नीति–प्रस्ताव २०८३’ सार्वजनिक

ओखलढुंगा । मुलुकको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले तयार पारिएको ‘ओखलढुंगा शिक्षा नीति–प्रस्ताव २०८३’ सार्वजनिक गरिएको छ। करिब १ वर्षको अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रका सरोकारवालासँगको...

ओखलढुंगामा ट्राफिक कारबाहीबाट ३७ लाख राजस्व, सडक दुर्घटनामा ४ जनाको ज्यान गयो

ओखलढुंगा । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८२/०८३ मा ३७ लाख २८ हजार २०३ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ६१...

ओखलढुंगा सदरमुकाममा ४०८ मिटरको पर्यटकीय झोलुङ्गे पुल : सम्भावना कि बहस?

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–१२ स्थित हुलाकडाँडादेखि स्रष्टापार्कसम्म फैलिएको ४०८ मिटर लामो झोलुङ्गे पुल अहिले अन्तिम रूप लिँदैछ । सदरमुकामलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको यस...

जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका प्रतिवादी पक्राउ

ओखलढुंगा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका दिलकुमार कार्की पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार फरार रहेका...

ओखलढुंगा खाद्य संस्थानको चामलमा उपभोक्ताको आकर्षण, सहुलियत दरले राहत

ओखलढुंगा । बजारमा खाद्यान्नको मूल्य बढिरहेका बेला सरकारले उपलब्ध गराउँदै आएको सहुलियत मूल्यको चामलप्रति जिल्लाका उपभोक्ताको आकर्षण बढ्दै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय ओखलढुंगाले आर्थिक...

जिल्ला अदालत ओखलढुंगाले हासिल गर्‍यो १००.६० प्रतिशत प्रगति

ओखलढुंगा। जिल्ला अदालत ओखलढुंगाले आर्थिक वर्ष २०८२/०८३ मा मुद्दा फर्छ्योटतर्फ निर्धारित लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। अदालतले आज (बिहिबार) जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक लक्ष्य...

ओखलढुंगामा तास खेल्दै गरेका पाँच जना नियन्त्रणमा, ३३ हजारभन्दा बढी नगद बरामद

ओखलढुंगा। जिल्लाको मोलुङ गाउँपालिका–४, मानेचौरमा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद ३३ हजार २ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला...

ओखलढुंगामा सार्वजनिक यातायात भाडादरमा एकरूपता ल्याइने

ओखलढुंगा । जिल्लामा संचालित सार्वजनिक सवारीसाधनको भाडादरमा एकरूपता ल्याउने निर्णय गरिएको छ । विशेषगरी जिल्ला भित्र संचालित साना र छोटो दुरीका सार्वजनिक यातायातले अस्वभाविक भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला...
error: Content is protected !!