• २०८३ भाद्र २०, शनिवार

ओखलढुंगामा कृषि आधुनिकीकरणका अनुदान योजना प्रभावकारी, स्थलगत अनुगमनमा सकारात्मक निष्कर्ष

ओखलढुंगा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगामार्फत जिल्लाका विभिन्न स्थानमा सञ्चालित अनुदानमूलक कृषि योजना प्रभावकारी रहेको पाइएको छ।आर्थिक वर्ष २०८२/०८३ मा संचालन भएका उक्त योजनाहरु जिल्लास्थित सरोकारवाला...

मनसुनजन्य विपद् न्यूनीकरणका लागि ओखलढुंगामा पूर्वतयारी

ओखलढुंगा । मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि ओखलढुंगामा पूर्वतयारीलाई तीव्र पार्ने निर्णय गरिएको छ । आज (मंगलबार) जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जनशक्ति, स्रोत–साधन...

सिद्धिचरण नगरपालिकाद्वारा ६७ करोड बढिको बजेट सार्वजनिक, शिक्षा,स्वास्थ्य,कृषि र पूर्वाधार उच्च प्राथमिकतामा

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड १२ लाख ४५ हजार ४२४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आज (बुधबार) सम्पन्न नगरसभाको १८औँ अधिवेशनमा...

सन्तानको प्रगतीभन्दा पहिला उनिहरुको पिडा देख्छिन आमा

सुपरहिट दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को एउटा दृश्य,जहाँ नायक (अल्लु अर्जुन) ले पहिलो पटक नयाँ गाडी किन्छन । जब आफ्नो बस्तीमा प्रवेश गर्छ उनकी आमा चर्को घाममा पसिना पुछ्दै घैलामा पानी...

ओखलढुंगाको दियालेमा करेन्ट लागेर एक वृद्ध महिला गम्भीर घाइते

ओखलढुङ्गा  । जिल्लाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा विद्युत् करेन्ट लागेर एक वृद्धा गम्भीर घाइते भएकी छन्। आज (सोमबार) साँझ करिब ४:३० बजेको समयमा स्थानीय ७२ वर्षीया रत्न माया श्रेष्ठ आफ्नै घर...

सांसद हराएको सूचना ! सामाजिक सञ्जालमा विश्वराज पोखरेलको खोजी ?

गत फागुन २१ गते सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट ओखलढुंगाबाट निर्वाचित भएका सांसद हुन् विश्वराज पोखरेल । नेपाल प्रहरीका पूर्व एआइजी समेत रहेका उनले आफ्ना मुख्य...

सिद्धिचरणमा अपाङ्गता रोकथाम कार्यक्रम प्रभावकारी, निरन्तरतामा चुनौती

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सम्बन्धी पलिका स्तरिय अर्धवार्षिक लेखाजोखा तथा वार्षिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा (आज) मंगलबार सिद्धिचरण नगरपालिकाका उपप्रमुख...

ओखलढुंगामा एसईई : निजीका अभिभावक साथमा, सरकारीका विद्यार्थी आफ्नै भरमा !

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ विगुटारस्थित विगुटार माध्यमिक विद्यालय परीक्षा केन्द्र। जहाँ ४ वटा सरकारी र एउटा निजी विद्यालयका गरी १८१ परीक्षार्थी सहभागी छन्। सदरमुकाम र आसपासका केही विद्यालयका विद्यार्थीहरूको परीक्षा केन्द्र...

मतदाताले दिएको स्पष्ट सन्देश : स्थिर सरकार, सुशासन र रोजगारी

गत फागुन २१ गते निर्वाचनको दिन । बिहानैदेखि म ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित खाद्य संस्थानमा रहेको मतदान केन्द्रमा रिपोर्टिङमा व्यस्त थिएँ । बिहान ७ बजेबाट मतदान सुरु भए पनि सुरुवाती...

ओखलढुंगाको गहतेमा आगलागी, करिब २० लाख बराबरको क्षति

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–९ गहतेमा आगलागी हुँदा एक घरसहित ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आज (शनिबार) दिउँसो करिब १ः३० बजेतिर स्थानीय पहलमान श्रेष्ठको घरमा अचानक...
error: Content is protected !!