ओखलढुंगामा दुम्सी खोज्न गएका पुरुष ढुंगाको चेपमा अड्किए
ओखलढुंगा । दुम्सी खोज्न गएका एक पुरुष ढुङ्गाको चेपमा फसेका छन । जिल्लाको चम्पादेवी गाउँपालिका ३ तिलबारीका करिब ५५ बर्षका रामबहादुर तामाङ यस्तो अबस्थामा भेटिएका हुन ।आज (शनिबार) दिउँसो करिब...


