भदौरे हत्याकाण्डविरुद्ध सदरमुकाममा मौन विरोध
ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–६ भदारेमा एकै महिनाको अवधिमा दुई दम्पतीको श्रृङ्खलाबद्ध रूपमा भएको जघन्य हत्याको विरोधमा स्थानीयवासीले मौन विरोध तथा ध्यानाकर्षण र्याली निकालेका छन् । करिब १५० जनाको सहभागितामा...


