६० औं राष्ट्रिय बाल दिवश ओखलढुंगामा भब्यताका साथ मनाइयो
ओखलढुंगा । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवश ओखलढुंगामा पनि भब्यताका साथ मनाइएको छ । दिवशको अवशरमा जिल्ला सदरमुकाम ओखलढुंगामा विभिन्न कार्यक्रमको आयोजना...