ओखलढुंगामा करेन्ट लागेर एक युवाको मृत्यु
ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभिरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। सोलुखुम्बु नेचासल्यान गाउँपालिका–४ निवासी अन्दाजी ३० वर्षीय चन्द्र राई शनिबार राति खोटाङको दिक्तेल जाँदै गर्दा आफन्तको घरमा...


