• २०८३ भाद्र २४, बुधवार

पुल निर्माणको क्रममा लडेर दुई कामदार घाइते

ओखलढुंगा । पुल निर्माणको क्रममा लडेर २ जना भारतिय कामदार घाइते भएका छन । जिल्लाको चिसङखुगढी गाउपालिका ३ र ७ सिमाना जोड्ने खार्तेखोला स्थित निर्माणधिन पक्की पुलको काम गर्ने क्रममा...

घाँस काट्न गएका बृद्ध घासको भारी संगै मृत भेटिए

ओखलढुंगा । घाँस काट्न गएका एक वृद्ध घासको भारी सङै मृत भेटिएका छन । जिल्लाको सुनकोशी गाउँपालिका - ६ भुल्के बस्ने ७९ बर्षिय भिमप्रसाद गौतम मृत भेटिएका हुन । मंगलबार...

ओखलढुंगाको खिजीदेम्बामा करेन्ट लागेर एक महिलाको मृत्यु

ओखलढुंगा । करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ३ तनुवाकि करिब ४६ वर्षिया विष्णुमाया सुनुवारको मृत्यु भएको हो । आज (मंगलबार) करिब १२:३० बजेतिर उनि...

कैदीबन्दीको स्वास्थ्य परिक्षण तथा अत्यावश्यकिय सामग्री हस्ताणतरण अभियान सुरु

ओखलढुंगा । देशभरका ७५ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई ब्यायाम, स्वास्थ्य परिक्षण,पुस्तक, खेलकुद तथा बाद्यबादन एंव अत्यावश्यक सामग्रीहरु हस्तारणतरणको राष्ट्रिय अभियान २०८२ ओखलढुंगाबाट सुरु गरिएको छ । १८ औँ गणतन्त्र दिवशको...

ओखलढुंगामा यसरी मनाईयो १८ औँ गणतन्त्र दिवश

ओखलढुंगा । प्रत्येक वर्ष जेठ १५ गते मनाईने गणतन्त्र दिवश ओखलढुंगामा पनि विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाईएको छ । गणतन्त्र दिवश २०८२ जिल्ला स्तरीय समिति ओखलढुंगाको आयोजनामा सदरमुकाममा...

किशोरी सामुहिक बलात्कार अभियोगमा ५ किशोर पक्राउ

ओखलढुंगा । एक किशोरीलाइ सामुहिक बलात्कार गरेको अभियोगमा ५ जना किशोर पक्राउ परेका छन । जिल्लाको मोलुङ गाउँपालिका २ का ५ जना किशोरलाइ आज (मंगलबार) प्रहरीले पक्राउ गरेको हो ।...

ट्रक दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा एक घाइते

ओखलढुंगा । ट्रक दुर्घटनामा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ । गत २०८१ चैत्र ३० गते राती करिब ११:४० बजेतिर जिल्लाको मानेभञ्जयाङ गाउपालिका ६ हिलेपानी स्थित सिद्विचरण लोकमार्गमा...

सुनकोशी नदिमा हाम फालेर एक पुरुष बेपत्ता

ओखलढुंगा । सुनकोशी नदिमा हामफालेर एक पुरुष बेपत्ता भएका छन । आज (आईतबार) बेलुका करिब ५ : ४० बजेतिर जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ माझीगाउँ स्थित सुनकोशी नदिमा उनले हामफालेका हुन...

कृषी कार्यक्रम र पशु बिमा सम्बन्धि अन्तरक्रिया

ओखलढुंगा । कोशी प्रदेश सरकारले कृषी कर्जामा प्रदान गर्ने ब्याज अनुदान सहजै प्राप्त गर्न नसकिने एक कार्यक्रममा सहभागी कृषकहरुले बताएका छन । कृषी ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा...

स्वास्थ्य कार्यालय प्रमुखलाई कारबाही नगरिएको भन्दै नेकपा (एस)को विरोध

ओखलढुंगा । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुखलाई कारबाही नगरिएको भन्दै नेकपा (एस) ओखलढुंगाले विरोध जनाएको छ । केहि समय अघि अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख अहमद मन्सुरीको...
error: Content is protected !!