ओखलढुंगाको चम्पादेवीमा चट्याङ लागेर २ जना घाईते, ३ पशुचौपाया मरे
ओलखढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका ९ दलीडाँडामा चट्याङले लागेर २ जना घाईते भएका छन । घाईते हुनेमा चम्पादेवी गाउँपालिका ८ बिलन्दुका ३१ वर्षिय चुत्रबहादुर दर्जी र चम्पादेवी ५ पुरानागाउँकी १६...


