ओखलढुंगाको भदौरेमा खानेपानीको चरम अभाव, एक गाग्री पानीका लागि घण्टौँ खर्चिनुपर्ने बाध्यता
ओखलढुंगा । जिल्लाका धेरैजसो ग्रामिण क्षेत्रमा अझै पनि खानेपानीको चरम अभाव छ । आसपासमा खानेपानीको प्रशस्त मुहान नहुनु र भएका पनि सुक्दै जाँदा सर्वसाधरणले घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने बाध्यता...


