• २०८१, ५ मंसिर बुधबार

ओखलढुंगा : मोटरसाईकलको ठक्करबाट एक बृद्धा घाईते

ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट एक बृद्धा घाईते भएकी छिन । जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालु स्थित  भित्री सडकमा मोटरसाईकलको ठक्करबाट सोहि ठाउँकी ७९ बर्षिया हर्ककुमारी भुजेल घाईते भएकी हुन ।...

ओखलढुंगाका ६ स्थानीय तहका महिला जनप्रतिनिधीलाई ‘शि लिड्स’को तेस्रो चरणको तालिम

ओखलढुंगा । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले जिल्लाका ६ स्थानीय तहका महिला वडा सदस्यहरुलाई तेस्रो चरणको तालिम प्रदान गरेको छ । आज (आईतबार) चम्पादेवी गाउँपालिकामा ४ दिने प्रशिक्षण...

ओखलढुंगा : मानसिक समस्याबाट पिडित किशोरद्धारा पाँच मतानघरमा आगजनी

ओखलढुंगा । मानसिक रोगबाट पिडित एक किशोरले जिल्ला स्थित चिसंखुगढी गाउँपालिकाका विभिन्न मतानघर तथा गोठमा आगजनी गरेका छन । केहि दिन अघि २ वटा गाईगोठ तथा मतानघर जलाईदिएका उनले आज...

पहिरो पिडित परिवारलाई सिनपाले दियो भान्साका सामग्री

ओखलढुंगा । पहिरोबाट पिडित परिवारलाई सिद्धिचरण नगरपालिकाले तत्काल अत्याबश्यक भान्साका सामग्री प्रदान गरेको छ । गत साउन ९ गते सिद्धिचरण नगरपालिका १२ स्थित खोरियामा पहिरो जाँदा स्थानीय २ वटा पक्की...

ओखलढुंगा सदरमुकाममै पहिरो, एक करोड बढिको क्षति, ३ घर उच्च जोखिममा

ओखलढुंगा । अबिरल वर्षका कारण जिल्लाको सदरमुकाम स्थित जि.स.स क्षेत्रमा पहिरो खस्दा १ करोड बढिको क्षति भएको छ । सिद्धिचरण नगरपालिका १२ मा पर्ने खोरिया टोलमा गएराती देखी परेको बर्षाका...

पहिरे खोलामा अवश्य पुल बन्छ : मन्त्री सुनुवार

ओखलढुंगा । कोशी प्रदेशका बिना विभागीय मन्त्री प्रदिप सुनुवारले चर्चित ओखलढुंगा–रामपुर सडकखण्ड अन्तरगत मोलुङ २ पर्ने पहिरे खोलाको पुल जसरी नि बन्ने बताएका छन । मन्त्री नियुक्त भएपछि पहिलो पटक...

ओखलढुंगाको मोलुङमा बोलेरो दुर्घटना, दुई घाईते

ओखलढुङ्गा। जिल्लाको मोलुङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । जिल्ला सदरमुकामवाट यात्रु र सामान बोकेर सुनकोशी गाउँपालिकाको कटुञ्जे तर्फ जादै गरेको बोलेरो दुर्घटना हुदा बोलेरोमा सवार दुईजना घाइते भएका छन्...

ओखलढुंगामा ट्राफिक सप्ताह समापन, के के भए एक सातामा ?

ओखलढुंगा । सर्वसाधरण तथा सवारी चालकलाई ट्राफिक सचेतना जगाई सवारी दुर्घटना न्यूनिकरण गर्न सुरु गरिएको यस वर्षको ट्राफिक सप्ताह जिल्लामा समापन गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन...

स्वास्थ्य क्षेत्र केहि हदसम्म सुधार हुँदै गएको छ : सरोकारवाला

ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले स्वास्थ्य क्षेत्र विस्तारै सुधार हुँदै गएको बताएका छन । सिद्धिचरण नगरपालिकाको स्वास्थ्य शाखाले आज (आईतबार) आयोजना गरेको ‘समता तथा पहुँच सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरुले यस्तो...

लैंगिक समानतालाई समुदायस्तरमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ : सरोकारवाला

ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले लैंगिक समानतालाई समुदायस्तरमा पु¥याउन आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजनाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको ‘लैंगिक...
error: Content is protected !!