टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण योजना : स्थानीयले जग्गा दिए तर बनेन अस्पताल
ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेलका स्थानीय बलराम गौतम संग यसै ठाउँमा १० रोपनी जग्गा थियो । ३ वर्ष अघि ८ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय...


