ओखलढुंगामा १ बर्षको अवधिमा ६१ वटा आपराधिक घटना घट्यो, १४ बालबालिका सहित ६२ जना पीडित
ओखलढुंगा । जिल्लामा १ बर्षको अवधीमा ६१ वटा आपराधिक घटना घटेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले आज (बुधबार) ओखलढुंगामा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक...


