खोप केन्द्रको आफ्नै भवन नहुँदा सास्ती, सेवाग्राहीको बिजोग
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ स्थित रमाइलोडाँडामा खोप केन्द्र तोकिएको छ । बालबालिकाहरुलाई लगाइने नियमित खोप बिसिजि, डिपिटी तथा पेन्टाभ्यालेन्ट तथा गर्भवती महिलालाई टिडी खोप प्रत्येक महिना लगाउनु...


