ओखलढुुंगामा सडक दुर्घटना बढ्दै, ३ वर्षमा २८ जनाको मृत्यु, ८३ जना गम्भीर घाईते
ओखलढुंगा । पछिल्ला वर्षहरुमा जिल्लामा सडक दुर्घटना बढ्दै गएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुशार पछिल्लो ३ आर्थिक वर्षको अवधीमा १ सय २२ वटा सवारीसाधन दुर्घटनामा परे ।...


