ओखलढुंगा : मोलुङ हाइड्रोको गाडी दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते
ओखलढुंगा । मोलुङ हाईड्रोपावर कम्पनीको स्कोरपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन । आज (बिहीबार) दिउँसो झन्डै १ बजे जिल्लाको मोलुङ गाउपालिक...


