ओखलढुंगामा मोटरसाईकल र मिनिट्रक एक आपसमा ठोक्किँदा मोटरसाईलमा सवार दुई जना घाईते
ओखलढुंगा । मोटरसाईकल र मिनिट्रक एक आपसमा ठोक्किँदा मोटरसाईलमा सवार २ जना घाईते भएका छन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ कोल्टार स्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना भएको हो...


