मोटरसाईकल चोरीमा संलग्न प्रहरी जवानमाथी अनुसन्धन सुरु
रामेछापः मोटरसाईकल चोरीमा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरिएको छ । स्थानीयले पार्किङ्गमा राखेको मोटरसाईकल चोरी गरेर पार्टपुर्जा झिकेको अभियोगमा रामेछाप प्रहरीले प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान...