विश्व वातावरण दिवशको अवशरमा ओखलढुंगामा वृक्षरोपन
ओखलढुंगा । आज विश्व वातावरण दिवश ‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने नाराका साथ ओखलढुंगामा पनि विविध कार्यक्रम गरी दिवश मनाईएको छ । दिवशको अवशरमा आज सदरमुकाम स्थित लालीगुराँस अग्रेजी विद्यालय परिसरमा...


